भारतको आसामलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा, आर्मीसँग उपाधि भिडन्त
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा पुगेको छ । नेपाल पुलिस क्लब बिहीबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै फाइनलमा
थप पुरा समाचारको लागि