करोडौं रकम नपाएपछि जेठदेखि बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी

करोडौं रकम नपाएपछि जेठदेखि बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी

१८ वैशाख, चितवन । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै चितवनको भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्षको बीमामार्फत उपचार गरेबापत पाउनुपर्ने करोडौं रकम नपाए जेठदेखि बीमामार्फत दिइने सबै सेवा रोक्ने चेतावनी दिए । उनले दैनिक सयौं […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP