यातायात कार्यालयले उठायो ९ महिनामा ४५ करोड राजस्व
मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौँडाले चालु आर्थिक २०८१/८२ को ९ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु
थप पुरा समाचारको लागि