सरकारसँगको सहमतिबाट भएनन् शिक्षक सन्तुष्ट, महासंघको विरोध

सरकारसँगको सहमतिबाट भएनन् शिक्षक सन्तुष्ट, महासंघको विरोध

१८ वैशाख, काठमाडौं । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको छ । ‘सरकार र नेपाल शिक्षक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP